काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका हुन् ।
उनी नेपालका लागि २५औं राजदूत हुन । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया