नुवाकोटमा यात्रुवाहाक बस दुर्घटना : घाईतेको (नामावलीसहित)

नुवाकोट : नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ कुलकुले मा यात्रु बाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा १५ जना घाईते भएका छन् । पूरा विवरण आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?