काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलले नेकपाका सांसदहरुलाई आइतबार राति रात्रिभजोका लागि बोलाएका छन् ।
आइतबारको रात्रिभोजका लागि उपस्थित हुन मोबाईलमार्फत एसएमएस गरिएको छ । सन्देशमा प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप भोजको लागि बोलाएको हुनसक्ने स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया