नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा आगामी फागुनको १ देखि ५ गतेसम्म राजधानीमा हुने तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा हलिउड फिल्म मेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कसप दिने भएका छन्।
फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्ने आयोजकले जानकारी गराएका छन्।
फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ फेस्टिबलमा सहभागी हुने बताए।नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया