महिलाको शव फेला

लहान, २ माघ – सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा आज साँझ एक महिलाको शव फेला परेको छ जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?