काठमाडौं । नेपालमा दुइ तिहाइको नेपाल कम्युनिष्ट पार्टीको सरकारले २१ महिनाको आफ्नो कार्यकालमा यथेष्ट विकास गर्न नसकेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताउनुभयो ।
साथै जनताले दुइ तिहाइको बहुमत सरकारले जनताकै भावना नबुझेको प्रति आपत्ती जनाउँदै कम्युनिष्ट सरकारको २१ महिना २१ असफलताको बुँदागत टिपोट समेत सार्वजनिक गरेको छ ।
यस्तो छ सरकारको २१ असफलताहरु :-







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया