काठमाडौं, ३० पुस । काठमाडौं महानगरपालिकाका इन्जिनियर सुशिल चापागाईं १० हजार घुससहित पक्राउ परेका छन् अख्तियार अनुसन्धन आयोगले महानगरपालिकाका इन्जिनियर सुशिल चापागाईंले १० हजार घुस लिदैँ गर्दा रंगेहात पक्राउ गरेका हुन् उनले फिल्डमा जान १० हजार मागे थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया