काठमाडौं – के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी श्री विकास दुगड, संविधान दिवसको सुखद अवसरमा सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री’ मान पदवीबाट विभूषित गरिने घोषणा गरिएको छ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी श्री विकास दुगडलाई सो मानपदवी प्रदान गरीने भएको हो ।
लोकपथमा यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
संविधान दिवस : प्रा. डा. दाहाल विभुषित, को -को चलचित्रकर्मीले पाउँदैछन् सम्मान ?
संविधान दिवस : विभिन्न उद्योगी व्यवसायीलाई सम्मान
संविधान दिवसः ६३४ जना विभिन्न पदकबाट सम्मानित (हेर्नुहोस् सुचीसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया