तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ

काठमाडौँ, ६ मङ्सिर- तरकारीमा व्यापक विषादी मिसाइने गरेको रहस्य खुलेको छ साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?