लोकपथ संवाददाता


त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु

बेत्रावती । निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ

१७ महिनादेखि बन्द उडान बुधबारबाट शुरु

रुकुम । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने भएको छ । १७

तेक्वान्दो टोली बिहीवार थाइल्याण्ड प्रस्थान गर्ने

काठमाडौं । थाइल्याण्डमा हुने आठौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ

सन् २०३० सम्म कस्तो बन्ला नेपाल ?

काठमाडाैं : बर्षभरि उठ्ने राजस्वबाट कर्मचारी पाल्न र चालु खर्च धान्न नै समस्या खेपिरहेको नेपालले

नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकता लगायत विषयमा छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।  बुधबार दिउँसो ३

आज दशैँको अन्तिम दिन, सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै

चीनले नेपाललार्इ दिँदै अाएको शैन्य सहायता ५०% ले बढायो

काठमाडाैं : चीनले नेपाली सेनालार्इ दिँदै अाएको शैन्य सहातामा ५०% ले बृद्धि गरेको छ ।

दशैंभर नेपाल टेलिकमबाट एक करोड १० लाख एसएमएस

काठमाडाैं : पछिल्ला दिनमा फेसबुक, र्इमो, ह्वाट्स्एप लगायत दर्जनाैं लोकप्रिय विधुतीय सामाजिक सञ्चालहरूबाट अाफन्तजनलार्इ लिखत र

‘कर फर्स्याैट अायोग एेन’ खारेज गर्न अर्थमन्त्रीको प्रस्ताव

काठमाडाैं : उद्योगपति एवं व्यापारिक क्षेत्रका कम्पनीहरूलार्इ कर छुट दिने नाममा अर्बाैं रकम घोटाला गर्ने

विदेशी साझेदार भित्र्याउन युनार्इटेड फार्इनान्सले एफपीअो जारी गर्दै

काठमाडाैं : युनार्इटेड फार्इनान्सले विदेशी साझेदार भित्र्याउन एफपीअो जारी गर्ने भएको छ । विदेशी साझेदार

यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटहीदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ४१ पैसा र बिक्रीदर

वडाध्यक्षविरुद्ध मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा सार्वजनिक मुद्दा

ओखलढुङ्गा, ६ असोज – स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा

पत्रकारमाथि तेजाब प्रहार

पर्सा, ६ कात्तिक- वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न

भारतीयलाई नागरिकता दिन खोज्नविरुद्ध उजुरी

सप्तरी, ६ कात्तिक – भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र

म्यान्मारका उच्च सैनिकमाथि प्रतिबन्ध

सिड्नी । अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनद्वारा समवेदना व्यक्त

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं

प्रदेश २ सरकारलाई प्रचण्डले भने, ‘ओभरटेक’ गर्न मिल्दैन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारलाई ‘ओभरटेक’ गरे

शेयर बजार :  सामान्य अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से

मध्यभोटेकोशीको आइपिओ बिक्री गर्दै

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ

घुस लिएको अभियोगमा धनुषाका प्रहरी सहायक हवल्दार गिरी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दारले ११ हजार घुस लिएको अभियोगमा पक्राउ

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका