लोकपथ संवाददाता


भैरहवा विशेष अार्थिक क्षेत्र (सेज) मा १८ उद्योग स्थापना गरिँदै

काठमाडाैं : भैरहवास्थित विशेष अार्थिक क्षेत्र (सेज) भित्र १८ वटा उद्योग स्थापना गर्न लागिएको छ

मिडियामा आएको कुरा अतिरञ्जीत : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले मिडियाले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा

सरकारले ६ अर्ब ७१ करोडका बिलासी गाडी किन्ने

काठमाडाैं : दुर्इ तिहार्इ बहुमतप्राप्त के.पी. अोली नेतृत्वको सरकारले ६ अर्ब ७१ करोड ३४ लाख

लैनचौरस्थित डान्स बारबाट ३५ बालबालिकाको उद्दार

काठमाडौं । प्रहरीले काठमडौंको लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जबाट ३५ जना बालबालिकालाई

सानिमा बैंकको ‘थ्री र्इन वन’ खाता, अनलार्इन शेयर कारोबारदेखि साफसाफसम्मको सुविधा

काठमाडाैं : सानिमा बैंकले अनलार्इनबाट शेयर कारोबार र साफसाफ गर्न मिल्ने सुविधासहितको 'थ्री र्इन वन'

बैंकमा शेयर लगानी गर्नुभएको छ ? हेर्नुहोस ७ वटा बैंकको वित्तीय विवरण

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो ३ महिनामा बाणिज्य बैंकहरूले अाकर्षक नाफा कमाएका छन् ।

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।  मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम

के तपाईँ बाबुआमालाई घर निकाला गर्ने सोचमा हुनुहुन्छ ? छ भने सावधान !

काठमाडौं ।  के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना

नेप्सेले अनलार्इन प्रणाली सुधा-यो, शेयर बजार सुधारतर्फ

काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलार्इन कारोबार प्रणालीमा सुधार गरेपछि शेयरबजार सुधारोन्मुख देखिएको

अाजदेखि मध्यभोटेकोशीको १ करोड ४४ लाख कित्ता अार्इपीअो खुल्यो

काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविधुत आयोजनाले अाजदेखि प्राथमिक शेयर (आर्इपीओ) खुलाएको छ ।

ओलम्पिक महिला फुटबलको दोस्रो चरणमा प्रवेश गरेको टोली आज स्वदेश फर्कदै

काठमाडौं ।  ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल

ठमेलका रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

काठमाडौं ।  महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी ।  मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको

इनरुवामा आगलागी, १० लाखभन्दा बढीको क्षति भएको अनुमान

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ

मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न

बर्दिवास ।  महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको

अधिकृतमा दुई हजारभन्दा बढीका लागि आवेदन खुल्दै

काठमाडौँ– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आजको

२० वर्षे पुराना सवारीसाधन जोगाउन फेरि चलखेल

काठमाडौं– सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने

सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै, कसले के –के पाउँछन् ?

काठमाडौं –संसद्बाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरणसमेत भइसकेको छ

शिक्षा मन्त्रालयमा समस्यै समस्या

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम

अवैध सम्बन्ध लुकाउन अपराध, प्रेमीसँग मिलेर श्रीमानको हत्या

विराटनगर– अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकीको खबर आजको नेपाल

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । आजको