काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति आगामी कात्तिक १६ गतेदेखि लागू हुने संस्थाले जनाएको छ ।
श्रेष्ठलाई प्रारम्भिक रूपमा दुई वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया