हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

निरौलाले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन् ।

निरौलाको राजीनामापछि कम्पनीको अध्यक्ष पद रिक्त भएको छ ।

नयाँ अध्यक्ष चयनका लागि सञ्चालक समितिले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?