आज रास्वपा सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?