रसुवा बाढी : यी हुन् बेपत्ता २७ प्रहरी [सूचीसहित]

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । बुधबार बिहान नेपालको उत्तरी सीमा चीनतर्फबाट आएको बाढीका कारण बेपत्ता प्रहरीहरुको सूची सार्वजनिक भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार अझैसम्म विभिन्न दर्जाका २७ जना प्रहरी हराइरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय हेडक्वार्टरका अनुसार हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ । उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् ।

बेपत्ता हुनेहरूमा जवानदेखि सई दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन् ।

बेपत्ता भएकाहरुको उद्धारका लागि काम भइरहे पनि अझै खोजी फेला पर्न नसकेको हो ।

स्रोत : नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?