काठमाडौं । पहिरो पन्छाएसँगै नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सोमबार बिहान सुक्खा पहिरो खस्दा पौने ६ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया