काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिबाट प्रधानमन्त्री शाह र राजदूत झाङबीच छलफल सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री शाहले आजै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया