काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।
बुधबार बिहान सिमलताल नजिकै पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाएपछि अहिले सवारीसाधन आवतजावत गर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया