रविले भेटे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

लोकपथ
0
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटभाट गरेका छन् ।

सोमबार भारतको भ्रमणमा पुगेको रविले मंगलबार भारतीय जनता पार्टीका अध्यक्षसहित भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाहसहित विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

बुधबार दिउँसो रविले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?