रास्वपाको केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी चयन भएका छन् ।

रास्वपाको हालैको केन्द्रीय सचिवालय बैठकले काठमाडौंका केसीलाई केन्द्रीय निर्वाचन विभागको प्रमुखमा चयन गरेको हो ।

सोमबार बसेको सचिवालय बैठकले केसीलाई निर्वाचन विभागको प्रमुखमा मनोनयन गरिएको हो ।

पार्टीको विधि, नीति, शिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम काम गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?