सांसदहरुको प्रश्नको जवाफ दिएर सिधै संसद बाहिर निस्किए प्रधानमन्त्री बालेन

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधि सभा सदस्यहरुको प्रश्नको जवाफ दिएर सिधै संसदबाट बाहिरिएका छन् ।

आज एक्कासी प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा प्रश्नको जवाफ दिन तयार भए । उनले प्रतिनिधि सभा बैठकमा हात उठाएर समय माग गरेका थिए । सोही अनुसार हरेक राजनीतिक दलका तर्फबाट एक–एक जनाले प्रश्न राखेका छन् ।

प्रधानमन्त्री बालेनले सांसदहरुको प्रश्नको जवाफ दिँदै सिधै संसद भवन बाहिर लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?