एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा प्रधानमन्त्री बालेन

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनका लागि तयार भएका छन् ।

आइतबार एकाएक प्रधानमन्त्री बालेन प्रतिनिधि सभाको रोष्ट्रममा पुगेका हुन् ।

कार्यसूची भन्दा बाहिर गएर प्रधानमन्त्री बालेन संसदको रोष्ट्रममा जवाफ दिन पुगेको भन्दै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?