काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने जनाइएको छ ।
बैठकमा बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका, संसद्मा प्रस्तुत हुने रणनीति तथा सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति पार्टीको धारणा लगायत विषयमा छलफल हुने बताइएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ९भोलि० संघीय संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । बजेटअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा र रणनीति तय गर्न बैठक बोलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया