मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री बालेनले सोमबार अपरान्ह साढे ३ बजे (३ः३० बजे) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकका एजेण्डाहरु खुलाइएको छैन । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बुझिएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?