सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

लोकपथ
0
Shares

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।

संस्थाले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी जेठ १८ गतेभित्र दरखास्त पेसगर्न सक्नेछन् । अध्यक्ष पदमा नियुक्ति प्रतिस्पर्धात्मक प्रणालीमार्फत गरिने जनाइएको छ ।

आवेदन प्रक्रिया, आवश्यक योग्यता तथा अन्य विवरण सार्वजनिक सूचनामार्फत उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?