मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे बस्दै

लोकपथ
70
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?