देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला  जेठ १०  गते गर्ने भएको छ । 

भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना  गर्न लागेको हो । 

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?