मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न

लोकपथ
553
Shares

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ । 

बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवन समेत डुबानमा परेका छन् ।

पाइप फुटेपछि अहिले बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?