नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि

लोकपथ
70
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?