सुनको मूल्यमा सामान्य गिरावट, आज कति पुग्यो ?

लोकपथ
168
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । 

अघिल्लो दिन प्रतितोला  एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला  एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला  एक हजार ९८५ मा किनबेच भइरहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?