काठमाडौं । आज विश्वकर्मा पूजा मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ ।

यो नेपालसहित पूर्वोत्तर भारत र बंगाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया