WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७६ साल जेठ ३ गते गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये समाचार । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1 मदन भण्डारी र जीवराज आश्रितको हत्यारा छिट्टै पत्ता लाग्ने छ : गृहमन्त्री थापा : पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
2 गोंगबु नयाँ बसपार्क क्षेत्रमा प्रहरीको छापा, रेष्टुरेण्टका सञ्चालकद्वारा १८ हजार घुस अफर: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
3 मनमोहन स्मृति कराँते शनिवार हुने : पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
4 कोन्टा र भोन्ड्रोसोभा सेमिफाइनल प्रवेशको लागि भिड्ने: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
5 फेडेरर, नाडाल र जोकोभिच क्वाटरफाइनलमा प्रवेश: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
6 फूर्सद भए ‘ए हजुर’ घुमौँ नेपाल….. (फोटोफिचर):पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
7 मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्नुपर्छ : प्रचण्ड: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
8 मदनका विचार छाड्न नमिल्ने : प्रधानमन्त्री ओली: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
9 नेकपा चितवनका अध्यक्ष परियार र सचिव पोखरेलले गरे पदभार ग्रहण: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
10 ‘आमा’ नभएको गाउँ: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
11 धनगढी विमानस्थलको अनुगमन: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
12 बढ्दो ट्यांकरको आतंक : काठमाडौंमा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
13 ६५ आरोहीद्वारा सगरमाथाको सफल आरोहण: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
14 मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप जडान गर्न मात्र अढाई किमी बाँकी: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
15 मेस्सी ‘क्रियु डे सन्त जोर्डी’ अवार्डबाट सम्मानित: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
16 नेकपा जनवर्गीय संगठनको नाम घोषणा (नामावलीसहित):पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
17 सरकारविरुद्ध देशभर विरोध प्रदर्शन, पत्रकारको प्रश्न, खै प्रेस स्वतन्त्रता ?: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
18 आज रातिदेखि नेपाल-भारत सीमा नाका बन्द हुने: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
19 स्वाभिमान लघुवित्तको ‘आइपिओ’ आइतवार बाँडफाँड हुने: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
20 भाईको गोली प्रहारबाट दाईको मृत्यु: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
21 एनआईसी एशिया बैंकको ऋणपत्र सानिमा क्यापिटलबाट निष्काशन हुने: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
22 प्रजातान्त्रिक विचार समाजको राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु (फोटोफिचर): पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
23 धादिङ केन्द्रविन्दू भएर ५ रेक्टर स्केलको भूकम्प: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
24 यमनमा दुई दिनमा ८३ जनाको मृत्यु: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
25 मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
26 उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
27 सरकारसँग दोस्रो चरणको वार्ता शुरु गर्न वार्ता समितिलाई राप्रपाको निर्देशन: पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
28 मिनी म्याराथन दौड सम्पन्न : पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
29 शेरबहादुर मुर्दावाद भन्नेहरुले नै प्रचण्डलाई जिताए : देउवा : पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
30 नेपाली एशिया कप व्हिल चियर क्रिकेटबाट बाहिरियो : पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
31 डीएसपी अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर : पूरा समाचार हेर्न लिंकमा क्लिक गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया