धादिङ केन्द्रविन्दू भएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । 

शुक्रवार दिउँसो २ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो । 

धादिङलाई केन्द्रविन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प भएको हो । 

भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । 

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको पराकम्पन हो। 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?