काठमाडौं । काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहि देशका पश्चिम भू–भागका केही स्थानमा र मध्य, पूर्वका थोरै स्थानम भारी वर्षा भएको हो ।
नयाँ वर्षको दिन आइतवार उपत्यका लगायत देशका केही स्थानमा वर्षा भएको थियो भने आज (सोमवार) पनि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा भएको हो ।
साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया