पाथीभरा मनि ट्रान्सफरबाट ३ लाख लुटियो

काठमाडौं । राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको पैसा लुटिएको छ । 

बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैयाँ मंगलबार दिउँसो लुटिएको हो । 

ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको झोला ट्रान्सफर भित्र छिन लाग्दा लुटेराले थुतेर भागेको प्रत्यक्षदर्शीले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?