आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक नियन्त्रणमा

काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोज्ने माइक्रोबसका चालक पक्राउ परेका छन् । 

माईक्रो बसलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न थापाले नगद ५ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 

नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?