पोखरा । यही चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी पीडितलाई पोखरा चेम्बर्स अफ कमर्श कास्कीले आर्थिक सहयोग गरेको छ ।
चेम्बर्स अफ कमर्शको केन्द्रीय कार्यालयमार्पmत प्रधानमन्त्री राहात कोषमा ८२ हजार पठाइएको महासचिव उमराज बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार हावाहुरीबाट प्रभावितलाई हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १० हजार एक रुपैया, गण्डकी जग्गा तथा आवास विकास सङ्घले रु १० हजार र रानीवन बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट चार हजार सङ्कलन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया