भक्तपुर । प्रहरीलाई एक हजार एक सय ५० रुपैयाँ घुसदिन खोजेको आरोपमा प्रहरीले ट्रिपर चालक पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित सडक खण्डमा बा.२ ख ७२७१ नम्बरको ट्रिपर चेकजाँचका क्रममा चाकल अनुमतिपत्र नभएको र कारबाहीबाट बच्न प्रहरी घुस दिन खोज्दा ट्रिपर चालक पक्राउ गरेका हुन् ।
सिन्धुपाल्चोक चौतारा नगरपालिका १० का २८ वर्षीय मन्दिर माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया