भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ ।
जब कसैलाई सच्चो प्रेम गर्छै तब त्यहाँ न जात ले रोक्न, न भूगोलले न त धनले नै ।
यसैगरी प्रेम व्यक्त गर्ने अर्को माध्यम हो ‘किस’ । सात फेब्रुअरीबाट शुरु भएको ‘भ्यालेन्टाइन डे’को आज ‘किस डे’ । ‘किस डे’ लाई अझ खास दिनको रुपमा लिइन्छ ।
आफ्नो प्रेमीप्रेमीकाको लागि बजारबाट कुनै राम्रो गिफ्ट किनेर दिन सक्नुहुन्छ ।
आफ्नो मायालाई सुमधुर बनाउन ‘किस’ चुम्बनको पनि महत्वपूर्ण भुमिका हुन्छ ।
यस दिन आफ्नो प्रेमीप्रेमीकालाई उपहार स्वरुप तपाईले ल्याएको उपहार दिएर किस गर्नुभयो भने तपाईंको प्रेमको गहिराइ बुझ्नेछन् । यस दिन तपाई आफ्नो प्रेमीप्रेमीकाको हात आफ्नो हातमा लिएर किस गरेर आफ्नो प्रेमको भाव प्रकट गर्न सक्नुहुन्छ ।
जब आँखाबाट शुरु भएको प्रम मनमा पुगेर टुगिन्छ यसैलाई नै प्रेम भन्ने गरिन्छ ।
यसैगरी भोलि १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ आफ्नो मायालाई अझ प्रगाड बनाउने दिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया