काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त भएका छन् ।
जमकट्टेलले सोमबार ७० संसदको समर्थन सहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया