Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

लोकपथ ६ पुस २०७९, बुधबार १५:१४
लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन
शेयर गर्नुहोस् Facebook

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।