बिहेको पहिलो रात श्रीमानसँग यो चाहन्छिन् श्रीमती

अहिलेको जमानामा युवतीहरु बिहेको कुरा सुन्दा नै रमाउने गर्दछन् । कतिले त बिहे हुने भएपछि एक महिनाअघिदेखि नै यसको तयारीमा लाग्ने गर्छन् । मेकअपदेखि लिएर ज्वेलरीसम्म तयार पार्ने गर्छन् । आफूलाई कस्तो ड्रेसअप सुहाउला भनेर पनि निकै ख्याल गर्छन् ।

यसका साथै मेकअप आर्टिस्टसँग सल्लाह लिन्छन् । ताकि, आफ्नो सुन्दरतालाई बिहेको दिन अझै निखार ल्याउन सकियोस् । यी सबैका अलावा युवतीको मनमा बिहेको पहिलो रातलाई लिएर पनि कैयन् सवाल आउने गर्छन् ।

यस्तै बिहेको पहिलो दिन युवतीको मनमा के सवाल उठ्छ होला? आउनुस्, यस विषयमा चर्चा गरौँः

एक अध्ययनका अनुसार अलग–अलग युवतीले बिहेको पहिलो रातलाई लिएर फरक धारणा राख्ने गरेको पाइयो । केही युवतीहरुले बिहेको पहिलो रात त्यस्तो ठाउँमा मनाउन चाहन्छन्, जहाँ अरु कोही नहोस् । पूर्ण शान्तिको माहोल बनोस् । केहीलाई भने बिहेको पहिलो रात कहाँ होस् भन्नेसँग कुनै चासो हुँदैन ।

केही युवतीका अनुसार बिहेको पहिलो रात हट होस् । केही त्यस्तो स्पेशल होस्, जुन कुरा उनीहरुले पहिलोपटक देखेका होऊन् । उनीहरु चाहन्छन् कि, आफ्नो पति बिल्कुलै रोमान्टिक र फिल्ममा झैँ रोमान्स गर्ने होऊ्न ।

बिहेको पहिलो रात युवती र युवक दुवै केही नर्भस हुन्छन् । जब रातमा दुवै एकअर्काका साथ हुन्छन्, आमनसामने मिल्ने अवसर जुट्छ, त्यो दिन उनीहरुलाई केही नर्भसनेसले छुन्छ । मनमा यदि उसले नराम्रो सोच्ने हो कि भन्ने लाग्ने गर्छ । यस्तो बेलामा एकले अर्काको मन बुझ्न सक्नुपर्दछ ।

यसो गर्न सकियो भने एकले अर्काको मन बुझ्न र वैवाहिक जीवनमा पनि सन्तुष्टि ल्याउन सकिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?