डा. केसी फेरि अनसन बस्ने

डाक्टर गोबिन्द केसीले फेरि अनसन सुरु गर्ने भएका छन् । 

आफ्नो माग सरकारले सम्बोधन नगरेको भन्दै फेरि अनशन सुरु गर्ने तयारी गरेको उनका सहयोगी प्रीतम सुवेदिले बताए ।

दिउँसो ३ बजे पत्रकार सम्मेलन मार्फत अनशनको बारेमा जानकारी दिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?