काठमाडौं–सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका ५ हजार साधनमात्रै कम्पनीमा दर्ता भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
करीब चार लाख गाडी अझैं कम्पनी ऐन अन्तर्गत दर्ता प्रक्रियामा आएका छैनन् । यातायात व्यवस्था विभागका अनुसार करीब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐन अन्तर्गत दर्ता हुन बाँकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया