काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौैं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेललाई मत मागेकी छिन् ।
अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता पौडेललाई मत मागेकी हुन् ।
उनले पौडेलको शालिनता र सकारात्मक सोचको सधैँ प्रशंसक रहेको बताउँदै राजनीतिक दुरदर्शीता, इमान्दारीता र सक्रियताको कारण देशले पौडेललाई जिताउनुपर्ने बताएकी हुन् ।
कठिन समयमा पौडेलले देशलाई राम्रो काम गरेको बताउँदै मतदान गर्न आग्रह गरेकी हुन् ।
https://www.facebook.com/pradippaudelnc/videos/2021142974743709
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया