स्वतन्त्र पार्टीको घोषणापत्र : २३ वाचा, अरु के–के छन् ? (पूर्णपाठ)

लोकपथ
189
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच अध्यक्ष लामिछानेले वाचापत्र सार्वजनिक गरेका हुन् ।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।

उक्त बाचापत्रमा २३ वटा वाचाहरु समेटिएका छन् ।

त्यसैगरी निर्वाचन प्रक्रियामा सुधारसहित अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थासम्मको घोषणाहरु समेटिएका छन् ।

त्यसैगरी स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि अध्यक्ष लामिछानेले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?