निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकको बन्दसूची (नामावलीसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर हुने चुनावको समानुपातिक तर्फको बन्द सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहानै प्रतिनिधि र प्रदेश सभाको बन्दसूची सार्वजनिक गरेको हो ।

असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची दर्ता गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?