काठमाडौंमा भूकम्पको धक्का महसुस

लोकपथ
294
Shares

काठमाडौं । काठमाडौंमा शनिबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौं आसपास भूकम्पको ठूलै धक्का महसुस भएको छ । भूकम्प लगत्तै सामाजिक संजालमा धेरैले धक्का महसुस भएको उल्लेख गरेका छन् ।

भूकम्पले पुर्याएको क्षति र अन्य विस्तृत विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?