मनाङ । हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । मनाङ चामे गाउँपालिकाकाे मतगणनामा रहेकाे पाँच वटा वडामध्ये २ वटा वडाको मतगणाना गर्दा अहिलेसम्म अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् ।
यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । अन्य पालिकाको भने मतगणना सुरु भएृको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया