घरदैलो अभियान सञ्चालन नहुने

लोकपथ
154
Shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ। आयोगले बदलिंदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् । मतदानका लागि अब एक महिना पनि बौको नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?